सुनको मूल्य अहिलेसम्मकै उच्च ,

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन बिहीबार ७६ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा रु १० बढेर ८८० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०९:४२
Loading...