इतिहासकै दुर्लभ सूर्यग्रहणः देखियो ‘रिंग अफ फायर’ हेर्नुहोस लाइभ भिडियो,

पुस १०,इतिहासकै दुर्लभसूर्यग्रहणः दुबइमा देखियो ‘रिंग अफ फायर’ लाइभ भिडियो हेर्नुहोस्

काठमाडौं। जारी सूर्यग्रहणमा युएइको दुबइबाट ‘रिंग अफ फयर’ देखिएको छ । दक्षिण एसिया र मध्यपूर्वका धेरै देशमा अहिले सूर्यग्रहण लागिरहेको छ । ग्रहणका क्रममा निकै अद्भूत दृश्यहरु देखिएका छन् ।यो पूर्ण सूर्यग्रहण हुने छैन । यसपटक चन्द्रमाले सूर्यको सबै भाग ढाक्न सक्ने छैन । यो ग्रहणमा सूर्यको बीचको भाग ढाकिनेछ तर किनाराको भाग प्रकाशित हुनेछ । यसलाई रिंग अफ फायर भनिन्छ । युएइको दुबइमा रिंग अफ फायर देखिएको दृश्यको समाचार एजेन्सी एउनआइले फोटो प्रकाशित गरेको छ । यो ग्रहण धनु राशी र मूल नक्षत्रमा हुनेछ । सूर्यको साथमा केतु, बृहस्पति र चन्द्रमा हुनेछन् ।https://youtu.be/O8hv5UIY9uU

प्रकाशित मिति १० पुष २०७६, बिहीबार ०५:३३
Loading...