यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान चितवनमा तानेको छ। अस्ट्रेलियामा पढ्न गएकी श्रीमती नेपाल फर्के लगतै श्रीमानलाई गरेको ब्यावहारको कारण आफ्नो ज्या न नै फाल्न पुगे पछी अहिले घटनाले चर्को रुप लिएको छ। उनी श्रीमती भनिएकी रन्जना मैनाली हिरा सतमा रहेकी छिन भने अदालतमा बहस चल्दै छ।
हिजोको बहसमा रबि पक्षको बयान सकिए पनि रंजनाको बहस आज मात्र हुने छ। यसै बिचमा रबिको दाईले केहि नयाँ कुराहरु खुलाशा गरेका छन। घटना हुनु भन्दा अगाडी म्यासेजमा पठाएको कुराहरु दाईले खुलाएका छन। त्यस्तै आज अदालतको के सुनुवाई हुनेछ भन्ने प्रश्नमा श्रीमानले के सहि के गलत बुझेर न्याय पाउनेमा आशा छौं भनेका छन।
प्रकाशित मिति ५ पुष २०७६, शनिबार ११:२०
Loading...