जेठानी मिडियामा आएर बोलेको कुरामा देउरानीको यस्तो जवाफ ( भिडियो सहित )

चितबन, जेठानी रन्जना मिडियामा आएर आफुलाई लागेको आरोपहरु बताए पछी रंजनाकी देउरानी अश्मिता मिडियामा आएर जवाफ दिएकी छिन। रन्जना हिरा सत बाट छुटे पछी उनले उल्टै आफ्नो परिवारको बदनाम गरेको र मरे को श्रीमान लाई पनि प्रयोग गरेको भन्दै रविको बुहारी लगायत परिवारका सदश्यले बताएका छन।

रबि रुवालिको परिवारमा आएको बज्रपातमा झन अर्को पिडा थपिएको छ। परिवारको कुरा अनुसार छोरालाई यो अवस्थामा पुराउने बुहारी लाई तारिखमा लगाउन पर्ने र निर्णय पुनर बिचार गर्नु पर्ने बताएका छन। यो घटनाले सबै नेपालि समाजको लागि न्याय दिन पर्ने बुवाले बताएका छन। हेर्नुहोस यो भिडियो। मिडियामा आएर बोलेको कुरामा देउरानीको यस्तो जवाफ ( भिडियो सहित )

प्रकाशित मिति ५ पुष २०७६, शनिबार ०८:५२
Loading...