कबाडी पे’स्तोलले खेलाडीलाई धोका

ललितपुर । निर्माणाधीन सु’टिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पे’स्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि म’लिन बन्यो। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सु’टिङतर्फ नेपालको प्र’तिनिधित्व गरेकी श्रेया ४० गो’ली प्र’हार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गो’ली प्र’हार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गो’लीसम्म हानिन्, त्यसपछि पे’स्तोल चलेन। बीचबाटै स्पर्धा छा’ड्नुपर्ने अवस्था आयो। तर पनि उनले ह’रेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको ह’तियार मा’गेर स्पर्धा पूरा गर्ने हि’म्मत गरिन् तर यति बेलासम्म ढि’लो भइसकेको थियो।

फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अ’ग्रता लिएकी श्रेयालाई पे’स्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढो’का ब’न्द भयो। अनि उनको मनमा पनि स’न्नाटा छायो। खेललाई नै जीवन अ’र्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन्। उनी ह’तियारबाट छो’का पाएपछि खेलस्थलमा नै छ’टपटाइरहिन्। अन्य देशका खेलाडी सु’ट गरिहेका थिए। उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन्। वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बे’इज्जती नगरौं बरु खेल्न नै छाडौुं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे।

फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै ह’तियारकै कारण उनले खेल छा’ड्नुप-यो।बीचमै ह’तियारले काम गर्न छा’डेपछि बाँकी १४ गो’ली प्र’हार गर्न नपाई समय स’कियो। निकै अनुनयपछि मुख्य जुरी इस्लामले श्रेयालाई ३ मिनेट प’रीक्षणकाल र ७ मिनेटमा बाँकी १४ गो’ली प्र’हार गर्न निर्देशन दिए। तर उनीसँग ह’तियार भएन। सहभागी अन्य राष्ट्रका खेलाडीले पे’स्तोल त दिए तर जुरीले त्यस पे’स्तोलको विवरण नपुगेको भन्दै प्र’योग गर्न नपाउने जनाए। यसपछि नेपालकै २५ मिटर -या’पिड फा’यर पे’स्तोलमा भि’ड्ने विपेशले आफ्नो पे’स्तोलको विवरण बुझाएपछि जुरीले श्रेयाको समय सुरु गरे।

अब श्रेयाले ७ मिनेटमा १४ गो’ली प्र’हार गर्नुपर्ने भयो, त्यो पनि २५ मिटरमा खेल्ने पे’स्तोलले १० मिटरमा खेल्नुपर्ने चु’नौतीबीच। उनले ह’तारहतार प्र’हार गरिन् तर टा’र्गेटमा लागेन। त’नाबबीच लागोस् पनि कसरी। उनी थप अंक ल्याउन असफल भइन्। सोही चरण पार गर्न उनलाई अंक पर्याप्त भएन। ४० गो’ली हा’न्दासम्म चौथो स्थानमा भएकी श्रेया अ’न्तिममा ५ सय ३३ अंकका साथ सातौं स्था’नमा रहिन्। याे खबर नागरिक दैनिकमा छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार ०४:०४
Loading...