तारा एयर विश्वको ख’तरनाक एयरलाइन्सको सुचिमा !

काठमाडौं– संसारका ख’तरनाक एयरलाइन्सहरुमा नेपालको दुईवटा एयरलाइन्स परेका छन्। जसमा नेपालको दु’र्गगम क्षेत्रमा उडान गर्दै आएको तार एयर र सरकारी स्वा’मित्वको नेपाल एयरलाइन्स रहेका छन्। विश्वको चर्चित म्याग्जिन फोब्र्सले गरेको अध्ययनमा सन् २०१९को खतरनाक एयरलाइन्समा स्व’र्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा परिवारको लगानीमा रहेको तार एयर नम्बर १ मा परेको हाे। यसैगरी सरकारी स्वा’मित्वकै राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स पनि ख’तरनाक एयरलाइन्सको सूचीमा रहेको छ।

फोब्र्सले ७ वटा ताराको मा’पन मान्दै गरेको अध्ययनमा तारा एयर ख’तरनाक एयरलाइन्सको सूचीमा परेको हो। तारा एयरले ७ तारा मध्ये एक तारा मात्रै पाउँदै विश्वकाे नम्बर १ ख’तरनाक एयरलाइन्समा परेको फोब्र्सको अध्ययनले देखाएको छ। यसैगरी दोस्रोमा नेपाल एयरलाइन्स रहेको छ भने तेस्रोमा एरियान अफगान एयरलाइन्स परेको छ। साथै चोथौमा ब्लु’इङ एयरलाइन्स, पाँचौंमा काम एयर, छैठौमा ट्रि’गान एयर र सातौंमा एससिएटी रहेको फोब्र्सको अध्ययनमा उल्लखे छ।

प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०६:४४
Loading...