चर्चित कार्यक्रम इन्द्रेणी सञ्चालक कृष्ण कंडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित !

काठमाण्डौ १४ मंसिर । काठमाण्डौस्थित राष्ट्रिय नाचघरमा ९ औं अ’न्र्तराष्ट्रिय लोक संस्कृति फि’लिम महोत्सवले आयोजना गरेको कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले ला’ईफ टा’ईम ए’चिवमेन्ट अ’वार्ड प्राप्त गरेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कंडेल, प्रमोद उपाध्याय लगायत बिशिष्ट व्यक्तित्वहरुको स’हभागिता रहेको थियो । साथै अन्य विशिष्ट कलाकार स’यौंको उपस्थिती रहेको थियो ।पछिलो समय कार्यक्रम इन्द्रेणीले ग’रिब दु’खिको घा’उमा म’लम ल’गाउने प्र’यत्न गर्दै आएको छ ।

नेपालको लोक संस्कृतिको ज’गेर्ना गर्दै इन्द्रेणी कार्यक्रम मार्फत देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय ए’कता र स’मृद्विको लागि अ’होरात्र निरन्तर ख’ट्टि रहेको र बिभिन्न स्थानमा दु’ख पी’डा र स’मस्यामा परेका मानिसहरुको लागि से’वाभावको का’र्यले कै’र्यौको जी’न्दगी पु’र्नजीवन बनेकोले उहांलाई यो स’म्मान प्र’दान गरिएको नेपाली लोक बाजा सं’ग्राहलयका अध्यक्ष राम प्रसाद कंडेलले बताउनु भएको छ । साथै यस्ता व्यक्तिको रा’ष्ट्रले उ’च्च स’म्मान गर्नु पर्ने समेत ब’ताउनु भएको छ ।

प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ०४:३२
Loading...